भूषण र शान्तिश्रीको ‘माया बराबर’मा लक्ष्मी र जीवनको अभिनय
सोमबार, ०१ पुस २०८१, १३ : ५३
काठमाडौँ । भूषण खतिवडा र शान्तिश्री परियारको स्वर रहेको गीत ‘माया बराबर’ सार्वजनिक गरिएको छ । फिन्जु पाख्रिनका प्रेमिल शब्द रहेको गीतमा गायक भूषण खतिवडाकै सङ्गीत छ ।
‘नेपमेलो’ नामको युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको भिडियोमा रियल जोडी अभिनेत्री लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा लक्ष्मी र जीवनसँगै सागर दाहाल, विशाल पहारीको अभिनय रहेको छ ।
गीतको भिडियोलाई कलाकारद्वय लक्ष्मी र जीवनले नै निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण