फोटोफिचर
ललितपुर महानगरपालिकाले मनायो स्थापना दिवस, तस्बिरहरू
मङ्गलबार, ०२ पुस २०८१, १४ : ०३

काठमाडौँ । ललितपुर महानगरपालिकाले १ सय ६ औँ स्थापना दिवस मनाएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी भएका हुन् ।
स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत समेत गरिएको छ । तस्बिरमा हेर्नुहोस् कार्यक्रमका केही झलकहरू :