थापाथलीस्थित राष्ट्र बैंकको नयाँ भवनबाट सेवा सुरु
बुधबार, ०३ पुस २०८१, १० : ३२
काठमाडौँ । नेपाल राष्ट्र बैंकको थापाथलीस्थित नवनिर्मित भवनबाट सेवा सुचारु भएको छ ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट प्रदान हुँदै आएका सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग अन्तर्गत पर्ने बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका सम्पूर्ण सेवाहरू पौष १ गतेदेखि थापाथलीस्थित बैंकको नवनिर्मित भवनबाट सञ्चालन भएको छ ।
भूकम्पबाट क्षतिग्रस्त भवनलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको हो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_g5YRCJNAD2.jpg)
_qWzwJPxbJR.jpg)
_VbLVMr7kDW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण