काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम रोयल्स बुधबार खेलिएको पहिलो ‘क्वालिफायर’ खेलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
पहिलो क्वालिफायर खेलमा पराजित भएको जनकपुर बोल्ट्सले अब बिहीबार हुने दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सको सामना गर्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ ।
_PmfHEYfk5c.jpg)
1_xCqK4MhPnX.jpg)
_5qAFhmAW80.jpg)
1_kLZe0c8bio.jpg)
_7gjshOGxJ4.jpg)
1_yUwJEerwri.jpg)
_kjejxunr17.jpg)
1_uggcuEBciT.jpg)
_x4EoeDcLE5.jpg)
1_uTQu26X55J.jpg)
_nF9oTz1HoW.jpg)
1_TQhpfNU2ha.jpg)
_5PpLUaoSpN.jpg)
1_KelffSFo0M.jpg)
_FSL5ZLM1U9.jpg)
_iJlFvPqgjJ.jpg)
_oNx7nDluMX.jpg)
_ITLdDWQNvQ.jpg)
_keb2J0HmNE.jpg)
_CLNDE0fCqU.jpg)
_9i03n9krbR.jpg)
_1VPSkuRi6U.jpg)
_0XGg4oepQZ.jpg)
प्रतिक्रिया