बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्लेअफबाट बाहिरिएपछि जनकपुरका कप्तान निराश: ब्याटिङ र क्याच छाड्नुले हार भयो

काठमाडौँ। डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सका कप्तान निकोल लफ्टी इटनले लुम्बिनी लायन्ससँगको हारपछि प्लेअफको सम्भावनाबाट बाहिरिनुमा आफ्नो टोलीको खराब ब्याटिङ र महत्त्वपूर्ण क्याचहरू छोड्नु मुख्य कारण रहेको बताएका छन्। लुम्बिनी लायन्ससँगको खेलपछि...