भृकुटीमण्डपमा शैक्षिक मेला सुरु, हेरौं १० तस्विर
बिहीबार, १० जेठ २०७५, १५ : ४९
aकाठमाडौं– राजधानीको भृकृटी मण्डपमा कान्तिपुर– हिसान एजुकेशन फेयर–२०१८ सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले आज उक्त फेयरको उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुलुकको शिक्षा प्रणाली जीवनोपयोगी हुनुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेल, इजरायलका राजदूत लगायतको उपस्थिति रहेको थियो । तस्विरः कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण