टोखाको आगलागी नियन्त्रणमा
बिहीबार, ०४ पुस २०८१, १९ : २७
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–६ स्थित धापासीको एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार धापासीस्थित स्थानीय भाइकाजी श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
उनले भने, ‘आगो नियन्त्रणमा आएको छ । क्षतिको विवरण आएको छैन ।’
आगो नियन्त्रणमा लिन प्रहरीले उपत्यकामा रहेका दमकलको प्रयोग गरेको थियो । आगलागीबाट मानवीय क्षति नभएको एसपी अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण