नेपाल प्रिमियर लिग क्रिकेट
पावलरप्लेको अन्त्यमा सुदूरपश्चिमले ४८ रन बनायो
शनिबार, ०६ पुस २०८१, १२ : ५२
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । पहिलो ६ ओभरको अन्त्यमा टोलीले बिना कुनै विकेटको क्षतिमा ४८ रन बनाएको छ ।
विनोद भण्डारीले २५ रन बनाएर खेलिरहेका छन् भने सेफ अलि जेबले १८ रन बनाएका छन् । फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी रहेको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण