शिक्षा
पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा बेदराज केसी नियुक्त
आइतबार, ०७ पुस २०८१, १७ : १६
काठमाडौँ । पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा बेदराज केसी नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले केसीलाई उपकुलपति नियुक्त गरेका हुन्।
नेकपा एमाले निकट नेपाल प्रगितशिल प्राध्यापक संगठनका अध्यक्ष समेत रहेका केसी उपकुलपति बनेका हुन्। उनी पहिलो नम्बरमा सिफारिसमा परेका थिए। उपकुलपतिका लागि १५ जनाको आवेदन परेको थियो। तिमध्ये १२ जनाको आवेदन स्वीकृत भएको थियो।
त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयमा प्राडा धनेश्वर नेपाल नियुक्त भएका छन्। नेपाल संस्कृत विश्वविद्यालयका लागि १३ जनाको नाम स्वीकृत भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण