१२ वटा क्याम्पस प्रमुखका लागि ४९ जनाको सर्टलिष्ट
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत १२ वटा क्याम्पसका प्रमुखको अल्पसूची (सर्टलिष्ट) सार्वजनिक गरिएको छ । क्याम्पस प्रमुख छनौट समितिले विभिन्न १२ वटा क्याम्पसका प्रमुखको अल्पसूची सार्वजनिक गरेको हो ।
उनीहरूको पुस १४ गतेदेखि प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको छ ।
त्रिविले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, जुम्ला क्याम्पस जुम्ला, डोटी बहुमुखी क्याम्पस डोटी, सूर्यनारायण सत्यनारायण क्याम्पस सिराहा, रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौँ, पृथ्वी क्याम्पस पोखरा, भोजपुर क्याम्पस भोजपुर, रामस्वरुपव रामसागर क्याम्पस जनकपुर, बुटवल बहुमुखी क्याम्पस बुटवल, पाटन संयुक्त क्याम्पस पाटनढोका, ललितकला क्याम्पस भोटाहिटी र भैरहवा बहुमुखी क्याम्पस भैरहवाको क्याम्पस प्रमुखका लागि आवेदन आह्वान गरेको थियो ।
खुला प्रतिस्पर्धाबाट क्याम्पस प्रमुख छनोट गर्ने उद्देश्यका साथ त्रिविले सार्वजनिक रूपमा आह्वान गरेको थियो । ति क्याम्पसहरूमा हाल निमित्तको भरमा चलिरहेका छन् ।
_Pomfab9svc.jpg)
_4N91b7e5Il.jpg)
_s5vf8n0PJ3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण