नेविसंघले सुरू गर्यो सदस्यता वितरण अभियान
सोमबार, ०८ पुस २०८१, १३ : २८
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सदस्यता वितरण अभियान सुरु गरेको छ । १२ औं महाधिवेशनको तयारीमा रहेको नेविसंघले राष्ट्रव्यापी रूपमा सदस्यता वितरण अभियान थालेको हो ।
पुस ७ गतेदेखि सदस्यता वितरण तथा सुझाव संकलन अभियान थालिएको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।
अभियानका लागि प्रत्येक जिल्ला, आंगिक क्याम्पस, स्ववियु र विद्यार्थी कल्याण परिषद्को निर्वाचन हुने विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्य क्याम्पस/कलेज/प्रतिष्ठान एवं शिक्षालयमा केन्द्रीय प्रतिनिधि खटाएको छ । खटिएका प्रतिनिधिले ठोस प्रतिवेदनसहित सदस्यताको नामावली केन्द्रीय कार्यालयमा बुझाउने गरी केन्द्रीय प्रतिनिधिलाई कार्य विवरण प्रदान गरिएको प्रवक्ता सेजुवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण