बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिफारिस प्रणालीमार्फत गरिएको उपकुलपति नियुक्तिप्रति नेविसंघको आपत्ति

काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपतिमा प्रा. डा. दीपक अर्याललाई नियुक्त गरेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आपत्ति जनाएको छ । नेविसंघले उक्त नियुक्ति मेरिटोक्रेसी (योग्यता प्रणाली)...