ट्रेलरमा यस्तो देखियो ‘एक्टर’
शुक्रबार, १२ पुस २०८१, १२ : ०९
काठमाडौँ । मदन घिमिरे निर्देशित फिल्म ‘एक्टर’ आगामी माघ ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले यसको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा फिल्म भित्रका प्रेम, रोमान्स, थ्रिलर्स र सस्पेनका दृश्य समेटिएका छन् ।
फिल्ममा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ । सम्राट् थापाको कथा तथा सङ्गीत रहेको फिल्म टिभी पत्रकार मनोहरि थापाले निर्माण गरेका हुन् ।
सम्राट् बस्नेतको द्वन्द्व, युवराज राई र डम्बर राईको छायाङ्कन रहेको फिल्म नेपाल डायस्पोरा इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण