फोटोफिचर
कोलाहलभन्दा पर शान्त बेगनास (तस्बिरहरू)
शनिबार, १३ पुस २०८१, ११ : ००
पोखरा । पोखराको सहरी भिडभाड र कोलाहलबाट अलिक टाढा छ बेगनास ताल । निकै भिडभाड हुने फेवाताल भन्दा केही किलोमिटर पर रहेको याे ताल पनि पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्दै आएको छ ।
निश्चल यो तालमा डुंगा चलाउनका साथै माछा मार्न र चारो खुवाउनको लागि मानिसहरू आउने गर्छन् । अझ ताल वरिपरि रहेका हरिया जंगल र ती रुखलाई स्पर्श गर्दै बहने हावाले जो कसैलाई आनन्दित बनाउँछ ।
बेगनास नजिकै रमणीय रुपा, दिपाङ, खास्टे, न्युरेनीलगायत ताल अवस्थित छन् । पोखराको पृथ्वीचोकदेखि १४ किमी र तालचोकदेखि साढे तीन किमी यात्रापछि बेगनास पुग्न सकिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_2nUQGR1UGj.jpg)
_QgTYgvbfAe.jpg)
_tH4KVzJzFa.jpg)
_mXl5JOjNtD.jpg)
_VLnywrVGpn.jpg)
_zqpqvwSJRB.jpg)
_LAsNcK0M44.jpg)
_iNQkaApLi3.jpg)
_bZnbA2Ti40.jpg)
_j1zvcwr1lA.jpg)
_JLCsDQILwB.jpg)
_Q0uzCcmHth.jpg)
_BTnpVMjzkF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण