नेपाल तरुण दलको राष्ट्रिय भेला आह्वान
मङ्गलबार, १६ पुस २०८१, १३ : ३३
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय भेला बोलाएको छ ।
तरूण दलले पुस २२ र २३ गतेका लागि दलको केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला बोलाइएको विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
भेलाको उद्घाटन बिहान साढे ११ बजे कांग्रेस सभापति शेरवहादुर देउवाले गर्ने तरुण दलले जनाएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपा स्थित विपि स्मृती भवनको सभा हलमा हुने कार्यक्रममा दलको केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षहरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण