गुजरातमा आर्सेलर मित्तलको हजिरा स्टिल कारखानामा आगलागी, चार जनाको मृत्यु
बुधबार, १७ पुस २०८१, १० : ०१
नयाँ दिल्ली । गुजरातको सूरत नजिक हजिरामा रहेको एउटा स्टिल कारखानामा आगलागी भएको छ । यो दुर्घटना डिसेम्बर ३१ को राति भएको बताइएको छ ।
समाचार एजेन्सी आईएएनएसका अनुसार यो दुर्घटना आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको कम्पनीको कारखानामा भएको हो । आगलागीमा परेर चार जना कामदारको मृत्यु भएको भन्दै आईएएनएस र पीटीआईले समाचार छापेका छन् ।
अर्का एक जना भने घाइते भएको बताइएको छ । घाइतेलाई अस्पतालमा भर्ना गरिएको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण