फोटोफिचर
भीम रावल कार्की व्याङ्क्वेट पुग्दा समर्थकको स्वागत, तस्बिरहरू
बुधबार, १७ पुस २०८१, १३ : १९
१
काठमाडौँ । नेकपा एमालेले निष्कासन गरेका डा. भीम रावलले केहीबेरमा पत्रकार सम्मेलन गरेर आफ्ना योजनाबारे जानकारी गराउँदैछन् । त्यसका लागि उनी माइतीघरस्थित कार्की व्याङक्वेटमा पुगेका छन् ।
उनी कार्की व्याङ्केट पुग्दा समर्थक र शुभचिन्तकले स्वागत गरेका छन् । रावललाई गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्य नरहने गरी हटाएको थियो । त्यसपछि उनी नयाँ पार्टी घोषणा गर्ने तयारीमा रहेका छन् ।

_llJi8OVQao.jpg)
_jy5VFxrQso.jpg)
_NxkLnWcoqo.jpg)
_DUkT1Mdx6w.jpg)
_lVA2iOwOMR.jpg)
_Uy16bwIUXV.jpg)
_Fi4IilbkwL.jpg)
_YMedEY8es0.jpg)
_mIvX80dJN4.jpg)
_mRQr1XHy6A.jpg)
_SKT7i8u5Ev.jpg)
_ZM6cHZxJup.jpg)
_FnfhuSM8jP.jpg)
_Px3wYCATk0.jpg)
_dhVRan6XZM.jpg)
_eBlj1xQb3n.jpg)
_C9sDB8HnHq.jpg)
_WuJSAG6t2B.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण