तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको नारा तय
बुधबार, १७ पुस २०८१, १३ : ५७
काठमाडौँ । नेपालमा मनाइने तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको नारा तय भएको छ । माघ १ गते तय भएको राष्ट्रिय कृषि जैविक विविधता दिवसका लागि ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ नारा तय भएको हो ।
कृषि मन्त्रालय अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार जलीय, पशुपन्छी, घाँसे बाली, कृषि–किरा, कृषि सूक्ष्म जीवाणु र पर्यावरणका आधारमा नेपालमा तीन वर्षयता जैविक विविधता दिवस मनाइँदै आएको छ ।
खाद्य, पोषण, स्वस्थ, व्यवसाय र वातावरणको लागि कृषि जैविक विविधता आवश्यक भएकाले २०७९ सालबाट नेपालमा प्रत्येक माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण