राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षण
नेपालका होटल, रेष्टुरेन्टले वर्षमा कतिको गर्छन् कारोबार ?
बुधबार, १७ पुस २०८१, १६ : ५६
काठमाडौँ । नेपालमा सञ्चालित होटल र रेष्टुरेन्टले सवा ३ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवाको बिक्री गर्ने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षणले यो अवस्था देखाएको हो ।
यसमध्ये यसरी सेवा प्रवाह गरेका कम्पनीहरुको लागत २ खर्व १६ अर्ब ७३ करोड ८३ लाख मूल्य बराबर हुन आउँछ । यो हिसाबले उनीहरुले वार्षिक १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गर्ने गरेको अवस्था देखिन्छ ।
२०८० मा गरिएको उक्त सर्भेक्षणले यस्ता व्यवसायिक प्रतिष्ठानको संख्या १ लाख ४२ हजार २२३ रहेको र उनीहरुको कुल स्थायी सम्पत्ति ५ खर्व ४३ अर्ब २५ करोड ८२ लाख रहेको देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण