प्रचण्डलाई गृहमन्त्री लेखकको जवाफ–शेरादरबारबारे गम्भीर अनुसन्धान हुन्छ
बिहीबार, १८ पुस २०८१, १३ : ०६
काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले शेरादरबारबारे गम्भीर अनुसन्धान हुने बताएका छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै उनले गम्भीर अनुसन्धान हुने बताएका हुन् ।
'गलत ढङ्गले कम्पनीको नाममा कम्पनीको नाममा गएको छ, त्यो फिर्ता हुन्छ । मेरा प्रिय नेता पूर्व प्रधानमन्त्री प्रचण्ड जी तपाईँ सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ'- उनले भने ।
राज्यको सम्पत्ति रक्षा गर्न सरकार सतर्क रहेको मन्त्री लेखकको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण