बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुनलाई परिमार्जन गर्छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधेयक समितिले कानुन परिमार्जन गर्ने बताएका छन् । मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधेयक...