सानिमा बैंकको क्यास ब्याक अफर बिग मार्टमा
शुक्रबार, १९ पुस २०८१, ०९ : ५०
काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि बिग मार्टमा विशेष क्यास ब्याक उपलब्ध हुने गरी सम्झौता गरेको छ । जसअनुसार बिगमार्टको, काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी देशभरका १०७ वटा आउटलेटमा १० प्रतिशत वा अधिकतम २०० सम्मको छुट पाइनेछ ।
यो योजना पुस १९ देखि २०८२ पुस १६ सम्म लागु हुने बैंकले जनाएको छ ।
सानिमा बैंकको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२५ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण