‘जिल्लामा सीडीओको १ नम्बर मर्यादाक्रम हुनुपर्छ’
शुक्रबार, १९ पुस २०८१, १४ : ०२
काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले प्रमुख जिल्ला अधिकारी (सीडीओ)को वरीयताक्रम तल राख्न नहुने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा रेग्मीले जिल्लामा सीडीओ १ नम्बर मर्यादाक्रममा हुनुपर्ने बताए ।
‘मर्यादामा सीडीओ भन्दा पालिका प्रमुखमाथि छन् । सीडीओ भनेको मालपोत प्रमुख हैन, ऊ प्रमुख जिल्ला अधिकारी हो, नेपाल सरकारको प्रतिनिधि हो । जिल्लामा १ नम्बर मर्यादाक्रममा सीडीओ हुनुपर्छ’, उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण