नागरिकका गुनासा सुन्न लुम्बिनीका मन्त्री थापा पैदल यात्रामा
आइतबार, २१ पुस २०८१, २१ : ०५
बुटवल । नागरिकका गुनासा सुन्नको लागि लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा)ले पैदल यात्रा सुरु गरेका छन् । प्युठानको बाग्दुलादेखि मच्छीसम्म मन्त्री थापाले जनगुनासो सुन्नका लागि पैदल यात्रामा निस्केको बताए ।
पदयात्राको क्रममा उनले प्युठान नगरपालिका र झिमरुकबासी तथा अन्य विभिन्न ठाउँमा गुनासो सुन्ने छन् । पैदल यात्राको क्रममा स्थानीय नागरिकको गुनासो सुन्ने र जनताको गुनासोलाई कार्यान्वयनमा लैजाने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण