जय ट्रफी क्रिकेट प्रतियोगिता
जय ट्रफीको पहिलो शतक मधेस प्रदेशका मयान यादवको नाममा
सोमबार, २२ पुस २०८१, १४ : ५६
काठमाडौँ । मधेस प्रदेशका मयान यादव दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ मा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । उनले जनकपुरमा जारी जय ट्रफीको दोस्रो दिन सोमबार बागमती प्रदेशविरुद्धको खेलमा शतक बनाएका हुन् ।
मयानले एक सय दुई बलको सामना गरी दुई छक्का र १२ चौकाको मद्दतले आफ्नो शतक पुरा गरेका हुन् । उनी अझै अविजित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण