पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा, तस्बिरहरु
बुधबार, २४ पुस २०८१, १५ : ००
कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फको थुनछेक बहस अन्तिम हुन लाग्दा पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीको बहस सकिन लाग्दा यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
रत्नचोक, शहीदचोक, जिल्ला अदालत आसपास तथा राष्ट्र बैंक चोकदेखि कोमागाने पार्क, जिल्ला मालपोत कार्यालय आसपासमा सुरक्षा तैनाथी बढाइएको छ । मानिसहरू काम विशेषले जानुपरे सुरक्षाकर्मीको सोधपुछपछि मात्र छिर्न पाउने व्यवस्था मिलाइएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण