फोटोफिचर
काठमाडौँ अदालत परिसरमा रवि लामिछानेका समर्थकको भीड (तस्बिरहरू)
आइतबार, २८ पुस २०८१, १७ : ००
काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो । आदेशलगत्तै उनलाई प्रहरी परिसर, काठमाडौँको हिरासतमा लगिएको छ ।
आइतबार बिहानै अदालत उपस्थित भएमा रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । बयान चलिरहँदा लामिछानेका समर्थकको अदालत परिसरमा भीड थियो ।
हेर्नुहोस् तस्बिर :
_sCuNleMLDg.jpg)
_7UBIWgyxfO.jpg)
_W4K6VHgEMD.jpg)
_DE1o9l1sV9.jpg)
_rrutcbSlvk.jpg)
_Hml2v36q06.jpg)
_6QYgZgqzI1.jpg)
_u5IDRv7NSX.jpg)
_fobTZzokSD.jpg)
_HfoMfIKJ0w.jpg)
_UJUlp1v1Nx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण