सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक
मङ्गलबार, ०१ माघ २०८१, १५ : २६

काठमाडौँ । लोकसेवा आयोगले सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार न्याय सेवातर्फको सरकारी वकिल, कानुन र न्यायका समूहका सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
सफल उम्मेदवारलाई आयोगले प्रस्तुतीकरण र अन्तरवार्ताका लागि आवश्यक कागजातसहित बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुडिरहेको रेलमा बम राखेको हल्ला फैलिएपछि....
-
‘समितिको निर्देशनले आइपिओ निष्कासन रोकिनु हुँदैन’
-
गिरफ्तारीबाट जोगिए रणवीर
-
महाभियोग खेपिरहेकी फिलिपिन्सकी उपराष्ट्रपति सर्वोच्च अदालतको शरणमा
-
नेपालको कृषिमा आमूल परिवर्तन ल्याउन सकिन्छ : कृषिमन्त्री अधिकारी
-
नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी घटनास्थलमा पुगे