बेलायती कानुनमन्त्री र नेता कोइरालाबिच संक्रणकालीन न्याय तथा मानवअधिकारको विषयमा छलफल
बिहीबार, ०३ माघ २०८१, १५ : ४०
काठमाडौँ । सप्ताहव्यापी बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेस नेता डा. शेखर कोइराला र बेलायतका संसदीय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनसँग भेटघाट भएको छ ।
कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार उनीहरूबिच संसद् भवन (हाउस अफ कमन्स) भेट संवाद भएको हो ।
भेटमा कोइराला र डकिनबिच नेपालको मानव अधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता विषयमा कुराकानी भएको थपलियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण