पर्यटन व्यवसायी प्रेम घलेको निधन
बिहीबार, ०३ माघ २०८१, २२ : ०७
काठमाडौँ । पर्यटन व्यवसायी प्रेम घलेको अल्पायूमै निधन भएको छ । ४८ वर्षीय उनको बिहीबार उपचारको क्रममा राजधानीको हेम्स अस्पतालमा निधन भएको हो ।
ब्लड क्यान्सर पुष्टि भएसँगै मनाङ स्थायी घर भएका घले केही महिनादेखि उपचाररत थिए । घलेको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि उनको निवासमा राखिएको छ भने दाहसंस्कार गुरुङ संस्कारअनुसार सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउनका लागि उनको महत्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण