अपडेटः मनोहरामा मृत भेटिएका पुरुषको सनाखत
शुक्रबार, ०४ माघ २०८१, १५ : ३६
काठमाडौँ । भक्तपुरको थिमि नगरपालिका–१ स्थित मनोहरा खोलामा मृत भेटिएका पुरुषको सनाखत भएको छ ।
खोलामा फेला परेको शव सुनसरीको नरसिंह गाउँपालिका वडा नम्बर–४ घर भएका ४५ वर्षीय लेल्का उराउको भन्ने पुष्टि भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।
उनी थिमि नगरपालिका–२ मा बस्दै आएका थिए । उनका छोरा समिर उराउले शवको सनाखत गरेका हुन् । शव पोस्टमार्टम गर्न काठमाडौँ मेडिकल कलेजमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण