अर्थमन्त्रीको प्रष्टीकरण– सरकारले डेटामा खेल्दैन
आइतबार, ०६ माघ २०८१, १८ : ५७
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सरकारले आर्थिक सूचकसम्बन्धी तथ्यांकलाई तोडमोड गरेर प्रस्तुत नगर्ने बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले जस्तोसुकै तथ्यलाई पनि सरकारले जे हो त्यही प्रस्तुत गर्ने गरेको भन्दै यसमा कसैले शंका नगर्न आग्रह गरे ।
‘सरकारले डेटामा खेल्दैन जे हो तथ्य त्यही सार्वजनिक गर्छ,’ पौडेलले भने, ‘हरियो भए हरियो नै सार्वजनिक गर्छ, रातो भए रातो सार्वजनिक गर्छ ।’
उनले सरकारले सुरुदेखि नै अर्थतन्त्रलाई सुधार गर्ने काम कष्टपूर्ण रूपमा गर्दै आएको भन्दै प्रतिकुल अवस्थामा पुगिसकेको अर्थतन्त्रलाई त्योबाट अहिलेको अवस्थामा ल्याउन केही समय लागेको बताए ।
‘ओरालो लागेको अर्थतन्त्रलाई सकारात्मक दिशामा फर्काएका छौँ, कदम कदम अघि बढाएका छौँ,’ अर्थमन्त्री पौडेलले भने, ‘यो कुरा तथ्यले नै बोलिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण