लेखा समिति सभापति नपाए संसद् बहिष्कार गर्ने मोदीको चेतावनी
बुधबार, ०९ माघ २०८१, १६ : ५५
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलले नपाए संसद् बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
बुधबार बसेको लेखा समिति बैठकमा मोदीले सभापति ऋषिकेश पोखरेलले मार्गप्रशस्त गर्नुपर्ने भन्दै त्यसो हुन नसके संसद् बहिष्कार गर्ने चेतावनी दिएका हुन् । संसद् बैठक माघ १८ गते बस्दैछ ।
मोदीले प्रधानमन्त्री र लेखा समितिका सभापति एकै दलको हुन नहुने मान्यताको पालना हुनुपर्ने बताए । मोदीले अहिलको अध्यादेशले व्यापारिहरुलाई खुलमखुला कालोबजारी गर्न बाटो खुला गरिएको उल्लेख गरे ।
डेडिकेटेड र ट्रंकलाईनको बक्तौता तिर्नका लागि सेटिङमा सिमेन्टको मूल्य बढाइएको हो की भन्ने गम्भीर प्रश्न सिर्जना भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण