बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हार स्विकार्दै मोदीले भने – चुनावी परिणामले विचलित हुन्नँ

काठमाडौँ । मोरङ–४ मा जारी मतगणनाबिच नेकपा उम्मेदवार अमनलाल मोदीले आफ्नो हार स्वीकार गरेका छन् । मतान्तर उल्लेख्य रूपमा बढेपछि उनले सामाजिक सञ्जालमार्फत हार स्वीकार गर्दै विजयीउन्मुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...