बाँकेमा लागु औषधसहित दुई जना पक्राउ
बुधबार, ०९ माघ २०८१, १७ : ३३
बाँके । बाँकेमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । बुधबार जिल्लाको कोहलपुर नगरपालिका– ११ चौराहबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–२ मुक्ती नगर बस्ने २४ वर्षीय नवराज कनउ मगर र २२ वर्षीय निरज रायमाझी रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण