राजेशपायलको ‘कलेजकी सुन्दरी’ सार्वजनिक
बिहीबार, १० माघ २०८१, १६ : २२
काठमाडौँ । गायक राजेशपायल राई र शलोनी राईको स्वरमा ‘कलेजकी सुन्दरी’ बोलको गीत सार्वजनिक भएको छ । खगेन राई ‘खगेन कहानी’ को शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा एरेञ्ज छ ।
डान्सिङ विटको गीतमा स्कुल, कलेज जीवनको रमाईला यादहरुलाई प्रेमिल भावमा गीतकार खगेनले उतारेका छन् । गीतको भिडियो एलिश राईले निर्देशन गरेका हुन् ।
भिडियोमा एलिसको अलवा उमेश राई ‘फुलन्देकी आमा’, गीता ढुङ्गाना, उषा उप्रेती र रमेश बुढाथोकीको अभिनय छ । भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अमृत चापागार्इंले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण