अखिल क्रान्तिकारी निर्वाचन
कोशीमा हेमन्त राईलाई सुरुवाती अग्रता
शनिबार, १२ माघ २०८१, २२ : ४१
काठमाडौँ । अखिल क्रान्तिकारी कोशी प्रदेशमा अध्यक्षका उम्मेदवार हेमन्त राईले सुरुवाती अग्रता लिएका छन् । १८ मत गन्दा राईले ११ मत पाएका छन् ।
यसैगरी विजयप्रकाश सापकोटाले एक, सुदिन पौडेलले एक र उपदेश यादवले ५ मत पाएका छन् । कोशी प्रदेशमा २ सय ५८ मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण