‘डार्लिङ’ भन्दै नाचे पल र इशा
आइतबार, १३ माघ २०८१, १० : ३८
काठमाडौँ । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘डार्लिङ’ सार्वजनिक भएको छ । टेक बिसी र मिना पोख्रेलको स्वर, भीम बिसीको संगीत, केशव बडुको एरेञ्ज गीतमा छ ।
विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र इशा परियारको अभिनय छ । डान्सिङ विटमा रहेको गीतको भिडियो त्यस्तै शैलीमा निर्माण गरिएको छ ।
पवन शुसलिङ र टिमले छायांकन गरेको गीतको भिडियोमा मिलन विश्वकर्माको दृश्य सम्पादन एवम् कलरिङ छ । गीतको भिडियो हरिभक्तको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
एक दर्जनभन्दा बढी पुस्तक ल्याएका हरिभक्त गीत लेखनमा पनि त्यतिकै सक्रिय छन् । तेह्रथुममा जन्मिएका गीतकार बुढाथोकी नाटककार समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण