समीक्षाको स्वरमा ‘नयाँ बाटो रोज्दै छु’
आइतबार, १३ माघ २०८१, १२ : १५
काठमाडौँ । गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘नयाँ बाटो रोज्दै छु’ सार्वजनिक भएको छ । गीतमा हरि कटुवालको शब्द तथा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ ।
गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत बजारमा आएको हो । गीतमा सञ्जीव बराईलीको एरेन्ज छ । गीतको भिडियोमा गीता ढुङ्गाना र पर्वत गदाईली फिचर्ड छन् ।
देवराज आचार्यको निर्देशन रहेको भिडियोमा युवा युवतीबिचको सफल हुन नसकेको प्रेम र पीडा देखाइएको छ ।
निर्देशक आचार्यकै छायाङ्कन रहेको भिडियो पदम सुवेदीले सम्पादन गरेका हुन् । देवराज आचार्यले निर्देशन गरेको भिडियोमा गीता ढुङ्गाना र पर्वत गदाईली फिचर्ड छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण