कांग्रेस सांसदलाई अध्यादेशबारे विज्ञको ब्रिफिङ
आइतबार, १३ माघ २०८१, १५ : ०८
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा केहीबेर अघि सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेशका बारेमा छलफल भइरहेको छ ।
छलफलमा अध्यादेशको आवश्यकता र औचित्यका बारेमा विज्ञहरू प्रताप पौडेल, सेमन्त दाहाल र अरुण पौडेलले ब्रिफिङ प्रस्तुति गरिरहेका छन् ।
नेपाली कांग्रेसभित्र अध्यादेशका बारेमा फरक फरक धारणा आएपछि कांग्रेसले विज्ञहरूलाई राखेर अध्यादेशबारे जनाकारी गराएको हो । सरकारले ५ वटा अध्यादेश ल्याएर २९ वटा कानुन संशोधन गर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण