पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा बिहानैदेखि हुस्सु (तस्बिरहरु)
मङ्गलबार, १५ माघ २०८१, ११ : १५
काठमाडौँ । आज पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाश बिहानै देखि तुवाँलोले ढाकेको छ ।
_8b8ijkPn8D.jpg)
यसको प्रभावले कोशी, बागमती, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसै गरी तराईका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो रहेको छ ।
_6CdpF69B1b.jpg)
_pRuTwrsuwP.jpg)
_mEWYkzVcc9.jpg)
_yEAKidHu8j.jpg)
_w6PxVseN8s.jpg)
_t0snTnMxa1.jpg)
_v2TyQOR9JO.jpg)
_eQHEQC9zck.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण