बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘तुवाँलो भित्र’ मा बोक्सीको कथा

काठमाडौँ । सर्ट फिल्म ‘तुवाँलो भित्र’ निर्माण भएको छ । डिमलाईट मुभी एन्ड डिस्टिब्युसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा नेपाली समाजमा कुप्रथाको रूपमा रहेको ‘बोक्सीको कथा’ चित्रण गरिएको छ । ...