मिस पवि र गौरवको अभिनयमा ‘कस्तो यो मेरो बाध्यता हो’
बिहीबार, १७ माघ २०८१, ०८ : ५०
काठमाडौँ । घर परिवारको उज्ज्वल भविष्यको खोजीमा विदेशिनुपर्दाको पिडालाई समेटेर गायक गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको गीत ल्याएका छन् ।
डिल्लीराज फुलाराको शब्द तथा भीम बिसी र हरिदत्त फुलाराको सङ्गीत गीतमा छ । भिडियोमा गौरव पहारी, पवित्रा साकी ‘मिस पवि’, देशभक्त खनाल, सृष्टि खड्की, हरिदत्त फुलारा करण शाही, सुरेश शाहीलगायतको अभिनय छ ।
केशव विश्वकर्माको छायाङ्कन रहेको भिडियोको सम्पादन, निर्देशन नारायण मगरले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण