फ्रान्सको लियों, स्कटल्याण्डको रेन्जर्स युरोपा लिगको अघिल्लो चरणमा
शुक्रबार, १८ माघ २०८१, ०६ : १२
काठमाडौं । फ्रान्सको लियों, स्कटल्याण्डको रेन्जर्स र इटालीको एएस रोमा युरोपा लिगको अन्तिम १६ मा पुगेका छन् । बिहीबार राती भएका खेलमा फ्रान्सको लियोंले बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डसँग १-१ को बराबरी खेले पनि अन्तिम १६ मा ठाउँ बनायो ।
लियोंले लिग चरणका ८ मध्ये ४ मा जित, ३ खेल बराबरी र १ खेल गुमायो । रेन्जर्सले आफ्नै होम टाउनको रोस काउन्टीलाई २-१ ले हराउँदै अन्तिम १६ मा ठाउँ बनायो ।
उता, इटालीको एएस रोमाले जर्मनीको आइन्ट्राच्ट फ्र्यान्कफर्टलाई २-० ले हरायो । रोमाले लिग चरणका ८ मध्ये ३ खेलमा जित, ३ खेलमा बराबरी र २ खेल गुमायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण