‘५० को दशक हिंसाको भन्न सकिएला,तर ८० समृद्धिको हुनुपर्छ’
शुक्रबार, १८ माघ २०८१, १४ : ३५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ८० को दशक समृद्धिका लागि सहकार्यको दशक हुनुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘८० को दशक समृद्धिको दशक र विकासको दशक हुनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘५० को दशक अन्योल र गन्जागोलको दशक भन्दा फरक पर्दैन, यसलाई हिंसाको दशक भन्न सकिन्छ । ६० दशकलाई गणतन्त्र स्थापना र संक्रमणकाल, ७० को दशक सङ्क्रमणको अन्त्य, संविधान निर्माण र समृद्धिको आधार निर्माण तर अब ८० को दशको समृद्धिको दशक हुनुपर्छ ।’
उनले यस दशकलाई खेर नफाली विकास र समृद्धिको बनाउनुपर्ने भन्दै संविधान रिभ्यु गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण