रानी र विनीतले ल्याए हिन्दी गीत ‘हमनवा’
आइतबार, २० माघ २०८१, १२ : १७
काठमाडौँ । गायिका रानी शाक्यको नयाँ हिन्दी यीत ‘हमनवा’ सार्वजनिक गरिएको छ । गीत गायनमा उनले विनीत सिंहसँग सहकार्य गरेकी छन् । राज वीर र विनय चौधरीको शब्द तथा सङ्गीत रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ ।
गीतमा करण मेहेरा र अम्बिका भानीको अभिनय हेर्न सकिन्छ । भिडियोमा करण र अम्बिका एक अर्काको प्रेमभावमा देखिएका छन् ।
नितिन चन्दको निर्देशन रहेको गीतको भिडियोमा विष्णुको छायाङ्कन, माभेरिकको सम्पादन छ । अमेरिकामा रहेर गीतसङ्गीतमा व्यस्त रानीले आफ्ना नेपाली गीत जस्तै यो हिन्दी गीतलाई पनि दर्शकले मन पराउने अपेक्षा गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण