स्वास्थ्य मन्त्रालयमा ६ महिनामा १३० वटा गुनासो
आइतबार, २० माघ २०८१, १९ : ०८
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धी १३० वटा गुनासो परेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा १३० वटा गुनासो परेका हुन् ।
मन्त्रालयले सुनवाइ सेन्टरबाट विभिन्न मध्यमबाट सो गुनासो प्राप्त भएको जनाएको छ । हेलो हेल्थमार्फत ७२ वटा गुनासो सुनुवाइ प्राप्त गरेको छ । यस्तै, इमेलमार्फत ३५ वटा, ट्वाटरमार्फत ७ वटा र ह्वाट्सअपबाट १६ वटा गुनासो संकलन गरेको मन्त्रालयले जनाएको छ ।
यी गुनासो सम्बोधनका लागि मन्त्रालयले सम्बन्धित निकायमा पत्राचार गरेको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण