शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च सतर्कता

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च सतर्कता अपनाएको छ । निर्वाचनअघि विभिन्न राजनीतिक गतिविधि तीव्र बन्दै...