लस एन्जलिस । संगीत क्षेत्रको प्रतिष्ठित अवार्ड समारोह ग्रामी अमेरिकाको लस एन्जलिसमा आयोजना गरिएको छ । औपचारिक कार्यक्रम अघि रेड कार्पेटको आयोजना गरिएको थियो ।
सो अवसरमा संगीत क्षेत्रका चर्चित हस्तीहरू रेड कार्पेटमा हिँडेका थिए । केही ग्ल्यामर्स पहिरनमा देखिएका थिए भने कोही भने अनौठो पहिरनमा त्यहाँ पुगेका थिए ।
चर्चित गायिका बियोन्सेले इतिहासमा पहिलोपटक ‘वर्षको उत्कृष्ट एल्बम’ जितेकी छन् । उनको ‘काउब्वाई कार्टर’ एल्बमले सो अवार्ड जित्न सफल भएको हो ।
त्यस्तै, र्यापर केन्ड्रिक लमारले ‘नट लाइक अस’ गीतका लागि उत्कृष्ट र्याप प्रस्तुति, वर्षको उत्कृष्ट गीत र रेकर्ड अफ द ईयरको अवार्ड हात पारे । यसपटक च्यापेल रोन, सर्बिना कार्पेन्टेर, डोएची लगायतले अवार्ड जित्न सफल भए ।
हेरौँ रेड कार्पेटका तस्बिरहरू :
_NNje3DPKIQ.jpg)
_nggKijGIeF.jpg)
_gYqiK3LbyN.jpg)
_DuvXANGPNF.jpg)
_ucmyr68OlM.jpg)
_VjRCojbnbQ.jpg)
_IoJi7zFxLA.jpg)
_7zyrwQattq.jpg)
_xNS4nt84Ru.jpg)
_XN6gWhMYIp.jpg)
_D2XGZrWTDi.jpg)
_mZ1kh0iPu5.jpg)
_gIpeCf7qJq.jpg)
_G9ADLTRvEh.jpg)
_Wj6t533SMd.jpg)
_mQGyJ417Tv.jpg)
_7tWn4MhCXg.jpg)
_GmnT6Oeqzw.jpg)
_c2GoPHmEee.jpg)
_hyKM94eCFS.jpg)
_FdkabDYGb5.jpg)
सबै तस्बिर रोयटर्स
प्रतिक्रिया