बेइजिङ । तिब्बती आध्यात्मिक गुरु दलाई लामाले संगीत क्षेत्रको प्रतिष्ठित ‘ग्रामी अवार्ड’ जितेपछि चीनले कडा आपत्ति जनाएको छ। दलाई लामालाई सम्मान दिइनु ‘चीनविरोधी राजनीतिक गतिविधि’ भएको भन्दै बेइजिङले यसको चर्को...